मनसुन मेलामा अफर माथि अफर (भिडियोमा)

मनसुन मेलामा अफर माथि अफर (भिडियोमा)


ग्राहकको मागलाई ध्यानमा राख्दै केएल मोबाइल हबले बिभिन्न अफर सहित मोबाइल मेला आयोजना गरेको छ । चाबहिल चुच्चेपाटीस्थित केएल टावरको भुइँ तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित मोबाइल मेला आयोजना गरेको हो ।

मोबाइल हबले यहि ज्येष्ठ २७ गतेदेखि असार १५ गतेसम्मका लागि मोबाइल मेला सञ्चालन गरेको हो । मेलामा मोबाइल खरिद गर्दा सिनेमाको टिकटदेखि बिभिन्न उपहार पाउने हबले जनाएको छ ।

मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले उपहार स्वरुप सिनेमाको टिकट प्रदान गर्दै आएको छ । मेलामा ६५० देखि २ लाख ५० हजारसम्मका मोबाइलहरु राखिएको छ ।

मेला अवधिभर विभिन्न किसिमका खेल तथा अफरहरु सञ्चालन गर्नेछ । जसमा गल्फ र डार्ट बोर्ड गेम जित्नेले उपहार र बिशेष छुट पाउने छन् ।

मनसुन मोबाईल मेलामा अफर माथि अफर

मनसुन मोबाईल मेलामा अफर माथि अफरग्राहकको मागलाई ध्यानमा राख्दै केएल मोबाइल हबले बिभिन्न अफर सहित मोबाइल मेला आयोजना गरेको छ । चाबहिल चुच्चेपाटीस्थित केएल टावरको भुइँ तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित मोबाइल मेला आयोजना गरेको हो । मोबाइल हबले यहि ज्येष्ठ २७ गतेदेखि असार १५ गतेसम्मका लागि मोबाइल मेला सञ्चालन गरेको हो । मेलामा मोबाइल खरिद गर्दा सिनेमाको टिकटदेखि बिभिन्न उपहार पाउने हबले जनाएको छ । मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले उपहार स्वरुप सिनेमाको टिकट प्रदान गर्दै आएको छ । मेलामा ६५० देखि २ लाख ५० हजारसम्मका मोबाइलहरु राखिएको छ । मेला अवधिभर विभिन्न किसिमका खेल तथा अफरहरु सञ्चालन गर्नेछ । जसमा गल्फ र डार्ट बोर्ड गेम जित्नेले उपहार र बिशेष छुट पाउने छन् ।

Posted by Kendrabindu – केन्द्रबिन्दु on Wednesday, June 19, 2019

Logo