तस्बिरमा २०७२ सालको भूकम्पलाई सम्झिंदा

तस्बिरमा २०७२ सालको भूकम्पलाई सम्झिंदा


काठमाडौं । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो । जसका कारण गोरखा, सिन्धुपाल्चोक, धादिङ, काठमाडौं उपत्यका लगायत १४ जिल्लामा सबैभन्दा बढी क्षति पुर्‍यो । भूकम्पमा परी ९ हजार भन्दा बढीले ज्यान गुमाए । ठूलो संख्यामा भौतिक क्षति पुनि भयो ।

नेपालको शान धरहरा ईतिहासमा सिमित

उक्त भूकम्पको धक्का नेपालसहित छिमेकी मुलुक भारत, बंगलादेश, चीन लगायत देशमा पनि महशुस गरिएको थियो । भूकम्पका कारण विश्वका १० पर्यटकीय उपत्यका मध्यको लाङटाङ उपत्यका हिउँ पहिरो गएको थियो । नेपालको सान मानिएको धरहरा पनि ध्वसत भयो ।

उद्दारमा सक्रिय नेपाल प्रहरीका एक जवान

यो भूकम्पले केवल घर जमिन मात्र हल्लाएन, सम्पुर्ण नेपालीको मुटु पनि हल्लायो । उक्त भूकम्पको धक्कालाई २० आणविक हतियार फुटे जत्तिकै शक्तिशाली थियो भन्ने अनुमान गरिएको छ ।

यस्तो धरहरा कस्तो बन्यो
भग्नावशेषबाट निकालिएका एक व्यक्ति
भग्नावशेषमा परेर मृत्यु भएका ।

Logo