२०७५ मा गिनिज बुकमा नाम लेखाउन सफल ६ नेपाली (भिडियो रिपोर्ट)

२०७५ मा गिनिज बुकमा नाम लेखाउन सफल ६ नेपाली (भिडियो रिपोर्ट)


(ज्ञानमणि नेपाल कालोटोपी)

नामको लागि कि राम्रो काम गर्नु पर्छ कि नराम्रो । नराम्रो काम गरेर त झनै छिट्टै चर्चा कमाउन सकिन्छ । तर त्यहाँ नामभन्दा बढी बदनाम हुन्छ । त्यसैले नाम कमाउनका लागि राम्रो काम गर्नै पर्छ । यद्यपि राम्रो काम गरेर नाम कमाउन त्यति सजिलो छैन ।

त्यसमा पनि नयाँ काम गरेर कीर्तिमान राख्न त झनै गाह्रो छ । तर, खुशीको कुरा के भने हिजोआज नयाँ–नयाँ काम गरेर नेपालीहरुले पनि गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाईरहेका छन् । सुन्दा प्रायः असम्भव लाग्ने क्रियाकलापमार्फत विश्व कीर्तिमान राख्ने नेपालीको संख्या दिनप्रतिदिन बढ्दो छ ।

हालसम्म विभिन्न विधामा १२८ जना नेपालीले विश्व कीर्तिमान कायम गरिसकेको ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को तथ्याङ्कले देखाएको छ । वर्ष ०७५ मा समेत ६ नेपालीले विश्व रेकर्ड राखेका छन् । यो सामाग्री यसै विषयमा केन्द्रित छ ।

थप भिडियो रिपोर्टमा

https://www.youtube.com/watch?v=MzL-Rh-QF8w

Logo