भिडियो स्टोरीः वर्ष २०७५ मा इन्ट्री मार्ने १० नायिका

भिडियो स्टोरीः वर्ष २०७५ मा इन्ट्री मार्ने १० नायिका


काठमाडौं । हरेक वर्ष नेपाली चलचित्र क्षेत्रमा नयाँ नयाँ अनुहार देखा पर्छन् । कतिपयले अभिनयलाई आफ्नो प्यासनको रुपमा लिन्छन् भने कतिपयले पर्दामा देखिने चाहना पुरा गर्छन् ।

यसैक्रममा यो वर्ष पनि धेरै नवनायिकाहरुले नेपाली सिने क्षेत्रमा प्रवेश गरे । तर, केहीले मात्र सफलताको स्वाद चाख्न पाए । सरसर्ती हेर्दा केही नायिकाहरुले चलचित्र प्रदर्शन भईसक्दा पनि सोचे जति लोकप्रियता हाँसिल गर्न सकेका छैनन् भने कोही चलचित्र प्रदर्शन हुनुपूर्व नै चर्चाको शिखरमा पुग्न सफल भए ।

आज हामी कुरा गर्दैछौं वर्ष २०७५ मा नेपाली रजतपटमा डेब्यु गरेका ‘टप टेन एक्ट्रेस’ हरुको । हामीले २०७५ सालमा डेब्यु गरेको टप १० नायिकाको बारेमा जानकारी दिन गईरहेका छौं । हेर्नुहोस भिडियो रिपोर्टः

Logo