यस्तो रह्यो, दोस्रो दिनको तीज महोत्सव (भिडियो)

काठमाडौंको भृकुटीमण्डपमा १७ औं तीज महोत्सव ७ भदौदेखि सुरु भएको छ । नेपाली महिला उद्यमीहरुको उत्पादनलाई प्रबर्धन गर्ने उद्धेश्यका साथ १७ औं तीज महोत्सव ४ दिन सम्म चल्ने छ । यो तीजको कुम्भ मेलामा विशेष छुटका साथ सामाग्रीहरु रहेका छन् । हेर्नुहोस् भिडियो