केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

भीमबहादुरको ब्यथादेखि लोकेन्द्रबहादुरको दुखेसोसम्म

भीमबहादुरको ब्यथादेखि लोकेन्द्रबहादुरको दुखेसोसम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

आठौँ राष्ट्रिय खेलकूद वैशाख ५ देखि ११ गते सम्म हुने

बारामा प्रहरी भ्यानमा आगजनी, ६ राउण्ड हवाई फायर

पौरख, चेतना र वैभव जगाउने निबन्ध

किसानद्वारा दूधको भाउ बढाउन माग

भीमबहादुरको ब्यथाः अनलाइनमा भाइरल, अफलाइनमा कहालीलाग्दो

रक्तसञ्चार सेवा केन्द्र बालकुमारीबाट कालिमाटी सर्यो

नेवा दिवसमा सांस्कृतिक र्‍याली

जब भीआईपीको सुरक्षामा खटिएको गाडीले स्कुटरलाई ठक्कर दिएर भाग्यो

‘नेपालमा लगानी र विकासका लागि उपयुक्त अवसर’

तत्काल १० हजार नयाँ शिक्षक करारमा नियुक्त गर्ने तयारी

आइपीएल: आज सन्दीपले खेल्ने सम्भावना प्रवल

कञ्चनपुरमा एक गर्भवती महिला मृत फेला

लगानी सम्मेलनका बारेमा जान्नैपर्ने ५० कुरा (भिडियोमा)

छोरा–छोरी गुमाउने चर्चित आमाबुवाहरु (भिडियो रिपोर्ट)

एसइई परीक्षामा भएको अनियमिता छानबिन गरिने

कति समयको भ्रुणको गर्भपतन ठिक ?

बच्चाहरुको नाम राख्दा भुलेर पनि गर्न नहुने ७ गल्ती

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo