पालुङमा बस दुर्घटना

पालुङमा बस दुर्घटना


मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ्मा बस दुर्घटना भएको छ। फेदिगाउँबाट काठमाडौका लागि छुटेको बा ३ ख १९३९ नं को यात्रुवाहक बस जनकल्याण मावि नजिकै दुर्घटना भएको हो।

बसमा सवार यात्रुहरु भने शकुसल रहेका छन्। बिपरित दिशाबाट आएको मोटरसाइकललाई साइड दिन लाग्दा बस पल्टिएको इलाका प्रहरी कार्यालय पालुङ्ले जनाएको छ। बाटो भासिएर बस पल्टिएको प्रहरीले जनाएको छ।

 

फोटो: मन्जरी बलामी  

Logo