मामु भन्दा वर्षा राउत लजाईन, हेर्नुहोस भिडियोमा

मामु भन्दा वर्षा राउत लजाईन, हेर्नुहोस भिडियोमा


काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको पहिलो गति सार्वजनिक गरिएको हो । ‘माया पिरिम’ बोलको उक्त गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको छ ।

गीतमा कृष्ण भारद्वाजको सङ्गीत रहेको छ भने लेखु सहयात्रीको शब्द रहेको छ । उक्त गीतलाई एक कार्यक्रमकाबीच आज सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा वरिष्ठ कलाकार हरिबंश आचार्य, चललचित्रका कलाकारहरु सहभागी थिए ।

कार्यक्रममा बाल कलाकार अरबिन खड्काले वर्षा राउतलाई मामु भनेर सम्बोधन गरेका थिए । मामु भन्दा बर्षा लाजले भुतुक्कै भएकी थिईन् ।

Logo