बालीमा बेनिशा हमालको मस्ती (फोटोफिचर)

बालीमा बेनिशा हमालको मस्ती (फोटोफिचर)


हट सेलिब्रेटी प्रियंका कार्की र आयुषमान देशराज जोशी ‘हनिमून’ मनाउन बाली पुगेसँगै नायिका बेनिशा हमाल पनि छुट्टि मनाउन इन्डोनेशियाको बाली पुगेकी छन् ।

बेनिशाले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम अकाउन्टमा आफू बालीमा धुम्दै गरेका लोभ लाग्दा तस्विर र क्याप्सनहरु पोष्ट गरेकी छिन् । उक्त तस्विरहरुमा उनी निकै बिन्दास मुडमा देखिएकी छन् । हमाल कोसँग छुट्टि मनाउन बाली पुगेकी हुन्, त्यो भने खुलाएकी छैनन् ।

फिल्म ‘स्वर’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी बेनिशा यति बेला निकै फुर्सदिली भएकी छिन् । उनको पछिल्लो फिल्म ‘झ्यानाकुटी’ हो ।
त्यसपछि उनले कुनै फिल्म खेलेकी छैनन् ।

 

Logo