#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व414943581136462944105930916837
नेपाल1448727914447699605

काठमाडौं

विश्वकप फुटबल अन्तर्गत प्रिक्वाटरफाइनलमा अहिले आयोजक राष्ट्र रसिया र स्पेनबीच भएको खेल निर्धारित ९० मिनेटमा १ / १ गोलको बराबरीमा रोकिएको छ । अब केहिबेरमा अतिरिक्त ३० मिनेटको समय थपेर खेल शुरु हुँदैछ ।

खेलको ११ औँ मिनेटमा आयोजक रसिया विरुद्ध स्पेनले हानेको कर्नर बलमा आत्मघाती गोल मार्फत स्पेनले अग्रता लिएको थियो । कर्नर बल रसियाका इग्नासेभिकलाई ठोक्केर आत्मघाती गोल भएको थियो ।

खेलमा पेनाल्टी मार्फत रसियाले ४० मिनेटमा जवाफी गोल फर्काएको थियो । त्यसपछि दोस्रो हाफमा कुनै पनि गोल भएन ।

निर्धारित समयमा खेल १/१ गोलको बराबरीमा

सम्बन्धित समाचारहरु