#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20236584737863640614013092581
नेपाल2331079673816493

हामी सक्षम नागरिक उत्पादनमा सक्रिय छौं (भिडियो कुराकानी)

‘भविष्यका लागि शिक्षा ।’ यही नारालाई आत्मसाथ गरेको ट्रिनिटी इन्टरनेष्नल कलेज यस्तो आधारशिला बन्न सक्छ, जहाँ टेकेर विद्यार्थीले करियरको लामो फड्को मार्न सक्छन् । विद्यार्थीको सुदूर भविष्यकालागी यो पक्ष नै अति आवश्यक हुन्छ ।

जसलाई काठमाडौंको मुटु डिल्लीबजारमा रहेको ट्रिनिटी इन्टरनेष्नल कलेजले अंगिकार गरेको छ । अर्थात शैक्षिक आधार बलियो भए नै करियरको सिंढी उक्लन सहज हुने हो । यस मानेमा यो कलेज विद्यार्थीका निम्ति उपयुक्त थलो बन्न सक्छ । हेर्नुहोस् कलेजका निर्देशक शिवप्रसाद सुवेदीसँगको छोटो कुराकानी –

 

सम्बन्धित समाचारहरु

ताजा समाचार