विवादित न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा

विवादित न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा


विवादित न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन्। जोशीले सर्वोच्च अदालतबाट राजीनामा दिएका हुन्।

प्रधानन्यायाधीशमा सिफारिस जोशीको नाम संसदीय सुनुवाइ विशेष समितिले अस्वीकार गरेको थियो। त्यसपछि प्रधान न्यायाधीशमा चोलेन्द्र शम्शेर राणा  नियुक्त भएका थिए।  राणाको नियुक्ति लगतै जोशीको भूमिका खोसिएको थियो।

प्रधानन्यायाधीश राणाले उनलाई पुस १७ गते देखि इजलास तोकेका थिएनन्।

Logo