प्रधानमन्त्री ओलीले दिए ‘भ्यालेन्टाइन’ को शुभकामना

प्रधानमन्त्री ओलीले दिए ‘भ्यालेन्टाइन’ को शुभकामना


प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई भ्यालेन्टाइन डे को शुभकामना दिएका छन् । आज राष्ट्रका नाममा गरेको सम्बोधनको अन्त्यमा उनले भ्यालेन्टाइन डे को शुभकामना दिएका हुन् ।

सम्बोधनको अन्त्यमा ओलीले भने, “नयाँ पिँढीका युवा भाइबहिनीहरुलाई ह्याप्पी भ्यालेन्टाइन डे” ।

Logo