फागुन ३ गते सार्वजनिक बिदा

फागुन ३ गते सार्वजनिक बिदा


प्रदेश नम्बर ५ सरकारले फागुन ३ गते शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

‘फागुन ३ गते र्पदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारबाट निर्णय भएकाले सर्वसाधारण एबक सरोकारवाला सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। ‘ सूचनामा भनिएको छ ।

Logo