डीपीएल: महेन्द्रनगरबिरुद्ध रुपन्देहीले ब्याटिङ गर्दै

डीपीएल: महेन्द्रनगरबिरुद्ध रुपन्देहीले ब्याटिङ गर्दै


धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो खेलमा टस जितेको रुपन्देही च्यालेन्जर्सले ब्याटिङ रोजेको छ ।

धनगढीस्थित फाप्ला मैदामा भइरहेको खेलमा महेन्द्रनगर युनाइटेडविरुद्ध रुपन्देही ब्याटिङ गर्न लागेको हो । शरद भेषावकरको महेन्द्रनगर र वसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीले आफूलाई प्रतियोगिताको उपाधि दाबेदारका रुपमा प्रस्तुत गर्ने बताइसकेका छन् ।

युएई विरुद्धको एकदिवसिय र टी–२० सिरिज गुमाएको अनुभवी खेलाडी शरद भेषवाकर धनगढी प्रिमियर लिगबाट मैदानमा फर्किएका छन । करीव तीन सातापछि उनी मैदानमा फर्किएका हुन ।

Logo