किन काम्यो हिरोईनको हात ? चलचित्र ब्रेकअपका कलाकारहरुको अनुभव ( भिडियो सहित )

किन काम्यो हिरोईनको हात ? चलचित्र ब्रेकअपका कलाकारहरुको अनुभव ( भिडियो सहित )


आगामी फागुन १७ गते चलचित्र ब्रेकअपको रिलिज हुँदैछ । यसको जानकारी दिन आज राजधानीमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । चलचित्र निर्माणका क्रममा कलाकारहरुले के कस्तो गर्नु परेको थियो , वा समग्र चलचित्र कस्तो बनेको छ , लगायतका विषयमा सम्बन्धित चलचित्रका कलाकारहरुले आफ्नो अनुभव यसरी व्यक्त गरेका छन् । हेरौं यो भिडियोमा :

Logo