घाटमा मलाई लाँदा भन्दै आए मातृका आचार्य ( भिडियो सहित )

घाटमा मलाई लाँदा भन्दै आए मातृका आचार्य ( भिडियो सहित )


काठमाडौँ

नेपाल आइडल २ मा चौथो स्थानमा रहेकी गायिका अस्मिता अधिकारीसँग दुई मुटु बोलको गीत सार्वजनिक गरेका गायक मातृका आर्चायले अर्को मार्मिक गीत सार्वजनिक गरेका छन् ।

जसलाई शब्दार्थ म्युजिकले बजारमा ल्याएको छ । घाटमा मलाई बोलको उक्त आधुनिक गितलाई गायक स्वयंले नै लेखेका हुन् भने पुरुषोत्तम न्यौपानेले संगित दिएका छन् । यसको सम्पादन सुजन घिमिरेले गरेका हुन् । घाटमा मलाई लाँदा नछट्पटिनु मेरि प्रिया भन्दै गायकले यसमा वियोगान्त प्रस्तुति दिन खोजेपनि स्वर र संगितले गीतलाई मार्मिक बनाएको छ । गीत यस्तो छ :

Logo