सिरिज जोगाउनका लागि नेपालले आजको खेलमा युइईलाई हराउनै पर्नेछ । "/>

टि–२०: नेपाललाई आज सिरिज जोगाउने मौका

टि–२०: नेपाललाई आज सिरिज जोगाउने मौका


नेपाली क्रिकेट टिमले  दोस्रो टि–२० खेल आज खेल्दैछ । एक दिवसीय सिरिज २–१ ले जितेको नेपाल टि-२० सिरिजको पहिलो खेलमा भने हिजो युएईसँग पराजित भयो ।

सिरिज जोगाउनका लागि नेपालले आजको खेलमा युइईलाई हराउनै पर्नेछ । पहिलो टि-२० खेलमा मिडिल अर्डर राम्रोसँग चल्न नसक्दा पराजित हुनु परेको थियो । आजको खेलमा यो गल्ति सच्याउँदै सिरिजमा फर्किने प्रयासमा नेपाल हुनेछ ।

यो खेल दिउँसो पौने तीन  बजेबाट सुरु हुनेछ । आजको म्याचमा केही परिवर्तन हुने सक्ने छ ।

Logo