रचना रिमाल र नवराज ढुंगानाको ‘पिरतीमा दम छ’ सार्वजनिक (भिडियोसहित)

रचना रिमाल र नवराज ढुंगानाको ‘पिरतीमा दम छ’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं ।

लोकदोहोरी गायक नवराज ढुंगाना र गायिका रचना रिमालको स्वरमा लोकदोहोरी गीत पिरतीमा दम छ सार्वजनिक भएको छ ।

गीतको शब्द भिमसेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ ।

विक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजिव ठकुरी र आयुष्मा कार्कीको अभिनय, छायांकन दिपक गिरि, सम्पादन लक्ष्मण चौहान, कलर मिलन विश्वकर्माको रहेको छ । गीत डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ । भिडियो :

 

Logo