श्रीमानलाई खुशी बनाउन के गर्ने के नगर्ने ?(१८ टिप्स)

श्रीमानलाई खुशी बनाउन के गर्ने के नगर्ने ?(१८ टिप्स)


प्रेम जति नै गहिरो किन नहोस् कुनै पनि जोडी हरबखत प्रेममा डुबेर बस्दैनन् । उनीहरुलाई आफ्नो जिम्मवारी पनि निभाउनु पर्ने हुन्छ । आफ्नो काम पनि गर्नुपर्ने हुन्छ । जिन्दगीको उतारचढाव सहनुपर्छ । यस्तो परिस्थितीमा श्रीमान श्रीमती सँगै भएर पनि प्रेम महसुस गर्दैनन् । सँगै भएर पनि टाढा हुन्छन् ।

यदि आफ्नो सम्बन्धमा खुशी हुन चाहनुहुन्छ भने केहि साधरण कुरामा पनि आफ्नो बैवाहिक सम्बन्धको खुशी र प्रेमले भरिपुर्ण बनाएर राख्न सक्नुहुन्छ । बैवाहिक सम्बन्धलाई स्वस्थ, खुशि र सुखी बनाउन धेरै प्रयत्न पनि गर्नु पर्दैन । बस स–सानो कुरामा ध्यान दिए पुग्छ । थोरै कोसिस गरेमा तपाईको बैवाहिक सम्बन्ध सुमधुर रहन्छ ।

१. श्रीमानलाई माया गरेर बोलाउने ।

२.श्रीमानको घरको नराम्रो कुरा नगर्ने ।

३.अन्य पुरुषसँग तुलना नगर्ने ।

४.श्रीमानको प्रशंसा गर्न नबिर्सने ।

५.बाहिर जाँदा कँहा जान लागेको भनेर जानकारी दिने ।

६.आफु जति नै व्यस्त भए पनि फोन गर्न नर्बिसने ।

७. मिठो खाना पकाउने कोशिस गर्ने र प्रशंसा गर्न नबिर्सने ।

८.बिगतको कुरा पटक पटक दोहो¥याएर तनाव नदिने ।

९. हरेक काम गर्दा एक अर्कामा सल्लाह गरेर मात्र निर्णय लिने ।

१०.श्रीमानलाई सम्मान गर्ने ।

११.सबैकुरा श्रीमानलाई सुनाउने कुनै कुरा नढाट्ने ।

१२.बिहान बेलुका समय निस्कने वित्तिकै सुख दुःखको कुरा गफ गर्ने ।

१३.सत्य बोल्ने, नर्झकने ।

१४. समय मिलाएर घुम्न जाने ।

१५.अफिसबाट आउने वित्तिकै काम अ¥हाउने र कराउने नगर्ने ।

१६. श्रीमानकोे साथीहरको सम्मान गर्ने । परिवार साथीहरुमाझ श्रीमानको प्रशंसा गर्ने । नराम्रो कुुरा नगर्ने ।

१७. कहिलेकाही श्रीमानलाई सरप्राइज दिने ।

१८.कतै हिड्ने बेलामा श्रीमानको पहिरनको बारेमा टिकाटिप्पणी नगर्ने ।

Skip This
Logo