सरकारको प्रष्टोक्ति, ‘राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा छैन्’

सरकारको प्रष्टोक्ति, ‘राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा छैन्’


काठमाडौं । सरकारले पुस २७ मा ‘राष्ट्रिय एकता दिवस’ को सार्वजनिक विदा नदिइने जनाएको छ । विदाका माग बढेपछि सरकारले त्यसलाई प्रष्ट पारेको हो ।

विशेषगरी राप्रपा लगायतले ‘राष्ट्रिय एकता दिवस’ मा विदा दिन माग गर्दै आएका थिए । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले ‘राष्ट्रिय एकता दिवस’ बिदा नभएको प्रष्ट पारेका हुन् ।

Logo