यातायात व्यवस्था विभागका महानिर्देशकविरुद्ध १ करोड ३४ लाखको भ्रष्टाचार मुद्दा

यातायात व्यवस्था विभागका महानिर्देशकविरुद्ध १ करोड ३४ लाखको भ्रष्टाचार मुद्दा


काठमाडौं । यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध १ करोड ३४ लाख बढीको भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

श्रेष्ठले सार्वजनिक पदमा रहँदा अवैध रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Skip This
Logo