राम्रो अभिनय गर्ने ८ नेपाली कलाकार ( भिडियो सहित )

राम्रो अभिनय गर्ने ८ नेपाली कलाकार ( भिडियो सहित )


नेपालमा विगत लामो समयदेखि कलाकारितालाई नै आफ्नो क्यारियर बनाउने कलाकारहरुको संख्या थुप्रै छ । नाटक खेल्न रंगमञ्च देखि गीतसंगीतका म्युजिक भिडियो वा सानो ठूलो पर्दाका चलचित्र जे हुन् सबैमा अभिनय गर्ने कलाकार नै हुन् । उनीहरु सबैले आफूले सकेको अभिनय गरेकै छन् तर पनि सबैले यो क्षेत्रमा सफलता भने पाएका छैनन् ।

कोहि रहर, कोहि बाध्यता वा कोहि पब्लिसिटीका लागि कलाक्षेत्रमा आइरहेका छन् । जे भएपनि यसमा सफल बन्ने मध्ये पनि दर्शकहरुको छनौटमा सबैभन्दा राम्रो अभिनय गर्न सक्ने कलाकार को को होलान् त ? यो सबैलाई चासोको विषय पनि हुन सक्छ । को होलान् त त्यस्ता कलाकारहरु हेरौं यो भिडियोमा :

Skip This
Logo