रबि लामिछाने एकाएक भाइरल, कसले के भने ? ( भिडियो सहित )

रबि लामिछाने एकाएक भाइरल, कसले के भने ? ( भिडियो सहित )


आफ्नै पारिवारिक कारणले पछिल्ला केहि दिन यता धेरै चर्चा र विवादमा तानिएका युवा पत्रकार रवि लामिछाने यतिबेला सबै मिडियाका मुख्य विषय बनेका छन् । नेपालमा हुने गरेका अन्याय र अत्याचारका विरुद्ध आवाज उठाएर लाखौं शुभचिन्तकहरुका मन जितेका रवि किन यति धेरै चर्चामा आए ? व्यक्तिगत विषयलाई उठाएर विवादमा ल्याउनु उचित थियो वा थिएन ? उनका शुभचिन्तकहरुले सामाजिक संजालहरुमा व्यक्त गरेका विचारहरुलाई आज हामीले जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं ।

चन्द्रमाले सबैलाई उज्यालो त दिन्छ तर त्यहाँ पनि केहि काला धब्बाहरु त छन् नि , जसलाई चन्द्रमाको उज्यालोले छेकिदिएपछि हामीले त्यो धब्बा देखेका छैनौं । के रवि लामिछाने पनि यस्तै हुन सक्दैनन् ? हेरौं उनका बारेमा व्यक्त विचारहरु जस्ताको त्यस्तै भिडियो सहित :

Logo