जुत्ता मेलामा नेपाली टोपीको चर्चा (भिडियोसहित)

जुत्ता मेलामा नेपाली टोपीको चर्चा (भिडियोसहित)


काठमाडौं । आज नेपाली टोपी दिवस । विभिन्न कार्यक्रम गरी देशभर मनाईएको छ । विगत ६ वर्षदेखि जनवरी १ तारिखमा नेपाली टोपी दिवस मनाईदैं आएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न संघसंस्था तथा युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी मेलामा पनि टोपी कै चचौ थियो । पुरै स्टलहरु तथा अवलोकनकर्ताहरु टोपी लगाएर उपस्थित भएका थिए ।

Logo