पानीको अनौठो आकृति जुन देखेर तपाईको जिउ सिरिङ्ग हुन्छ (फोटोफिचर)

पानीको अनौठो आकृति जुन देखेर तपाईको जिउ सिरिङ्ग हुन्छ (फोटोफिचर)


यो मौसममा टिष्टुङ् पालुङ्को नाम सुन्ने बितिक्कै जिउ सिरिङ्ग हुन्छ ।  गर्मी मौसममा समेत चिसो हावा बहने यो ठाउं जाडो मौसममा बसी नसक्नुको चिसो हुन्छ । यहाको न्युनतम तापक्रम यो बर्ष २ डिग्री सेल्सियससम्म रेकर्ड भएको छ।  आज बिहान ८ बजेको तापक्रम ४ डिग्री सेल्सियस थियो।

टिष्टुङ्,  पालुङ्, दामन र त्यो भन्दा पनि उचाइमा रहेको सिमभन्ज्याङ् (२४८८ मिटर) आसपास निकै चिसो हुन्छ । चिसोले ट्यांकीको पानीदेखि धारामा बगिरहेको पानीसमेत जमेर बरफ बन्ने गर्छ । अत्यधिक चिसोका कारण बोटबिरुवामा पानी जमेर बनेको अनौठो दृश्यहरुलाई हामीले क्यामेरामा कैद गरेका छौ।

हेर्नुहोस् फोटोफिचर 












फोटो: अनिता बिष्ट

Logo