नेपाली बजारमा पाइने झुमरहरु ( भिडियो सहित )

नेपाली बजारमा पाइने झुमरहरु ( भिडियो सहित )


काठमाडौं

‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नाराको साथ इलेक्ट्रोनिक्स सामनहरुको व्यापारमा सहज र प्रर्वद्धनका लागि भृकुटिमण्डपमा यो मेला आयोजना गरिएको छ । नेपाल विद्युत महासंघले आयोजना गरेको ‘निक इलेक्ट्रो टेक–२०१८’ पौष ६ गते देखि पौष १० गतेसम्म पाँच दिन चल्नेछ । विद्युतिय सामग्रीहरुको व्यवसायलाई थप विकास गर्ने उद्देश्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुको सहभागितामा यो मेला विगत १९९६ देखि २–२ वर्षको फरकमा आयोजना हुँदै आएको छ ।

यो मेलाको उद्देश्य भनेको विद्युतिय सामग्रीहरुको बारेमा एकै छानामुनी धेरै जानकारी लिन कसरी सकिने भन्ने नै हो । मेलामा स्वदेशी तथा अन्तराष्ट्रिय ब्राण्डहरुको अत्याधुनिक विद्युतिय सामग्रीहरु प्रदर्शनीमा राखिएको छ । यहाँ जम्मा ७७ वटा स्टलहरु रहेका छन् । निकको मुख्य प्रायोजन रहेको यस मेलाको मुख्य आकर्षणको रुपमा झुमरहरु पनि रहेका छन् । नेपाली बजारमा झुमरहरुको विक्रि कस्तो छ त ? हेरौं भिडियोमा :

Logo