को बन्छ नेपाल आइडल सिजन-२ को विजेता ? ज्योतिषको खुलाशा (भिडियोमा)

को बन्छ नेपाल आइडल सिजन-२ को विजेता ? ज्योतिषको खुलाशा (भिडियोमा)


काठमाडौं । यही पुस ६ गते नेपाल आइडल सिजन २ को फाईनल हुदैंछ । विभिन्न संयौं प्रतिस्पर्धीहरुलाई पछि पार्दै ४ जना उपाधी भिडन्तमा छन् ।

सिजन २ को उपाधी हात पार्ने दाउँमा बिक्रम बराल, सुमित पाठक, रबी ओड र एक मात्र महिला प्रतिस्पर्धी अस्मिता अधिकारी छन् । उनीहरु चार जनामध्ये एक जनाले नेपाल आइडल सिजन २ को उपाधी हात पार्नेछ । कसले उपाधी जित्न सक्ने भन्नबारे बजारमा विभिन्न हल्ला आईरहेका छन् ।

चारै जनाका समर्थकहरुले आ आफ्नो प्रतिस्धर्पी जित्ने दाबी गर्दै आएका छन् । आखिर को होला त ? नेपाल आइडल सिजन २ को विजेता ? ज्योतिष विज्ञानमा विश्वास गर्नेहरुले पनि उनीहरुबारे विभिन्न धारणा बाहिर ल्याएका छन् । ज्योतिषाचार्य मनिष सापकोटाले उपाधी कसले जित्ने भन्ने धारणा बाहिर ल्याएका छन् । थप तलको भिडियोमाः

Logo