शिव परियारको गीतमा आकाश र सारा सिर्पालीको प्रेम (भिडियोसहित)

शिव परियारको गीतमा आकाश र सारा सिर्पालीको प्रेम (भिडियोसहित)


गायक शिव परियारको ‘रात पनि दिन’ बोलको गीत सार्वजनिक भएको छ । शिव परियारले गाएको यस गीतमा दुर्गा प्रधानको शब्द रहेको छ भने बिनोद पचाइले संगीत कम्पोज गरेका छन् । साथै रिदम कडेलले म्युजिक अरेन्ज गरेका छन् ।

निशान कास्यप निर्देशित यस गीतमा आकाश श्रेष्ठ र सारा सिर्पालीलाई फिचरिङ गरिएको छ । गीतलाई उत्सव दाहालले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका छन् ।

 

Logo