शास्त्र अनुसार स्त्रीका प्रकार र उनीहरुको स्वाभाव (भिडियो रिपोर्ट)

शास्त्र अनुसार स्त्रीका प्रकार र उनीहरुको स्वाभाव (भिडियो रिपोर्ट)


काठमाडौं । हिन्दु धर्ममा स्त्रीको देवीको रुप मानिन्छ । जुन घरमा स्त्रीको इज्जत हुन्छ र उसलाई सुखी राखिन्छ त्यो घरमा माता लक्ष्मीको कृपा बनिरहन्छ र जुन घरमा नारीको सम्मान हुँदैन् उसलाई पिडा दिइन्छ त्यहाँ माता लक्ष्मीले दुरी बनाउछिन् भन्ने मान्यता छ ।

जसले गर्दा आर्थिक अभावको सामना गर्नुपर्छ । यसको साथै अन्य प्रकारको पिडा पनि झेल्नु पर्ने हुन्छ । कुनै पनि मनुष्यको शरिरको वनावट उसको चाल ढाल आवाज र चरित्रबाट उसको भाग्य पनि वताउन सकिन्छ ।

शास्त्रमा स्त्रकिो विभिन्न प्रकारको बताइएको छ । ग्रन्थहरुमा स्त्रीहरुको लक्षणहरु पनि विस्तृत रुपमा पाइन्छ । हुन सक्छ यिनै कारणहरुले गर्दा स्त्रीहरुलाइ बुझ्न गाह्रो हुन्छ भनिएको हो ।

शास्त्र अनुसार स्त्रीका प्रकार र उनीहरुको स्वाभाव हेर्नुहोस तलको भिडियोमाः

Logo