केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

निर्मला हत्याकाण्डका शंकास्पद व्यक्ति पक्राउदेखि राजदूतमाथि मानव तस्करी आरोपसम्म

निर्मला हत्याकाण्डका शंकास्पद व्यक्ति पक्राउदेखि राजदूतमाथि मानव तस्करी आरोपसम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

निर्मला हत्याकाण्ड भएकै दिन घरबाट भागेका युवक काठमाडौंबाट पक्राउ

विमान खरिद प्रकरणबारे पर्यटनमन्त्री अक्क न बक्क

अष्ट्रेलियाका राजदूत शेर्पामाथि छानविन गर्न कांग्रेसको माग

३३ करोड बराबरको आईपिओ खुला

आज (बुधबार) बजारमा ३३ करोड बराबरको आईपिओ आएको छ।  एउटा हाइड्रो र एउटा लघुवित्त कम्पनीको आइपीओ खुला भएको हो।

नर्सहरुलाई देख्दा पनि निर्मला नै सम्झन्छ बाबु यज्ञराज

शिक्षकहरुको २१ गतेको आन्दोलन स्थगित, सरकारले माग पूरा गर्ने

गृह जिल्ला कालिकोट पुग्दा प्रकाण्डलाई ५० किलोको माला

बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा शुरु

सबैले जान्नैपर्ने स्त्रीका १३ प्रकार र स्वभाव

शरिर लचिलो र मजबुत बनाउन के गर्ने ?

मृत महिलाको पाठेघर प्रत्यारोपणबाट अर्की महिलाले बच्चा जन्माइन्

Logo