धिरज राईको ‘तिम्रो नयन’ मा पोखियो अलिसाको प्रेम

धिरज राईको ‘तिम्रो नयन’ मा पोखियो अलिसाको प्रेम


गायक धिरज राईको नयाँ गीत सार्वजनिक भएको छ । उनको स्वर, शब्द र संगीत रहेको गीत ‘तिम्रो नयन’ सार्वजनिक भएको हो ।

यस गीतमा अलिसा राई र बिशाल गुरुङलाई फिचरिङ गरिएको छ । बिजेश पौडेल निर्देशित गीतलाई शिवराम श्रेष्ठले खिचेका हुन् । साथै यस गीतलाई बिजेश पौडेलले नै सम्पादन गरेका छन् ।

Logo