ईशा गुप्ताले पार गरिन् बोल्डनेसको हद

ईशा गुप्ताले पार गरिन् बोल्डनेसको हद


बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री ईशा गुप्ता सोसल मिडियामा सक्रिय रहने गर्छिन् । उनी प्राय ग्लयामरस अवतारमा सामाजिक सञ्जालमा आफ्ना तस्विरहरु शेयर गर्ने गर्दछिन् ।

हालै उनको विकिनी लगाएको तस्विरहरु भाइरल भएका छन् । उक्त तस्विरमा ईशा निकै हट र बोल्ड देखिएकी छिन् । उनी तस्विरमा एउटा गहिरो स्विमिङ पुलमा देखिएकी छन् ।

यो लेटेस्ट तस्विरमा ईशा ब्लयाक एण्ड हवाइट अवतारमा देखिएकी छिन् । सार्वजनिक तस्विरहरु २ लाख भन्दा बढिले लाईक गरेका छन् ।

Skip This
Logo