केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

देउवाको घुर्कीदेखि प्रदिप नेपालको आरोपसम्म

देउवाको घुर्कीदेखि प्रदिप नेपालको आरोपसम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

संवैधानिक परिषदको बैठक स्थगित

निर्मला हत्याप्रकरणः कालोपट्टीसहित प्रशासनमा धर्ना

अरिङ्गालको व्यापारबाट मालामाल

प्रधानमन्त्रीमाथि बाबुरामको लगातार ७ प्रहार

‘बामदेव गौतम र केशव स्थापित सबैभन्दा भ्रष्टाचारी’ (भिडियोमा)

प्रकाशमान सिंह सवार विमानको हाइड्रोलिक लिक भएपछि…

क्यान्सरको उपचार गर्न न्युर्योक पुगेकी सोनाली भारत आईन

सेक्स परिवर्तन गर्नेको संख्या बढ्दो, नेपालमा के छ ?

 

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo