काठमाडौं । नेपालमा यतिबेला सर्वाधिक चाँसोको विषय बनेकी छन्, मिस नेपाल २०१८ श्रृंखला खतिवडा । मिस वल्र्ड २०१८ को प्रतिस्पर्धाको लागि चीनमा रहेकी उनी यो पटक नेपालमा मात्र नभएर संसारका अन्य देशमा पनि चर्चित छिन् । "/>

सर्वाधिक चर्चामा रहेकी श्रृंखलाबारे जनधारणा (भिडियोमा)

सर्वाधिक चर्चामा रहेकी श्रृंखलाबारे जनधारणा (भिडियोमा)


काठमाडौं । नेपालमा यतिबेला सर्वाधिक चाँसोको विषय बनेकी छन्, मिस नेपाल २०१८ श्रृंखला खतिवडा । मिस वल्र्ड २०१८ को प्रतिस्पर्धाको लागि चीनमा रहेकी उनी यो पटक नेपालमा मात्र नभएर संसारका अन्य देशमा पनि चर्चित छिन् ।

मिस वल्र्ड जित्ने बलियो सम्भावना रहेकी श्रृंखला नेपालमा निकै लोकप्रिय बनेकी छन् । उनी नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, म्यानमार लगायत अन्य देशमा चर्चित बनेकी छन् । उनले अहिलेसम्म सबैभन्दा बढी भोट पाएकी छन् ।

मल्टिमिडिया अवार्डको दावेवारमा उनी सबैभन्दा अगाडि छिन् । निकै नै चर्चामा रहेकी श्रृंखलाका बारेमा आज हामीले विभिन्न व्यक्तिहरुका धारणा बुझेका छौं । भिडियोमा हेरौं जनधारणाः

Logo