केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

जोर बिजोर प्रणाली फिर्तादेखि निर्मलाको पोष्टर च्याटच्युटसम्म

जोर बिजोर प्रणाली फिर्तादेखि निर्मलाको पोष्टर च्याटच्युटसम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

चर्को बिरोधपछि हट्यो जोर बिजोर प्रणाली

प्रहरीले नै च्यात्यो निर्मलाको पोष्टर, टाँस्नेहरु पक्राउ

 

एसिया प्यासिफिक समिटको सुरक्षाका लागि राजधानीमा ३५ सय सुरक्षाकर्मी

एसिया प्यासिफिक समिट आजदेखि काठमाडौंमा शुरु हुदैंछ । सोमबारसम्म चल्ने सो समिटमा सहभागी हुन विभिन्न ४५ देशका १५ सय पाहुना सहभागी हुदैंछन् । सम्मेलनको उद्घाटन सत्रमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा शान्ति, विकास, सुशासनलगायतका विषयमा पनि विस्तृत छलफल हुने एजेन्डा तय गरिएको छ ।

जब बाबुले आफ्नै छोराको शव प्लास्टिकको झोलामा देखे

सुटुक्क कांग्रेस महामन्त्री कोइराला निवास पुगे भारतीय नेता

शिक्षकहरुको आन्दोलनमा प्रहरी हस्तक्षेप, ४ लाख शिक्षक सडकमा उत्रिने चेतावनी

 

“आमाको नामबाट नागरिकता लिन किन पाउने ?”- सांसद पाण्डे

के भन्छन् चलचित्र ‘प्रसाद’का निर्देशक ? (भिडियोसहित)

मसिंर २१ बाट नेपालभरी प्रदर्शनको तयारी भइहेको चलचित्र ‘प्रसाद’को सम्पुर्ण टिम अहिले जोडतोडका साथ प्रमोसनमा लागिरहेका छन् । यो निःसन्तान दम्पतीको कथामा आधरित चलचित्र हो । यस चलचित्रमा समाजले निःसन्तान दम्पतीलाई हेर्ने नजर, उनीहरुले भोग्नुपर्ने वा झेल्नुपर्ने दुःख र उनीहरुको आरोह–अवरोहलाई प्रस्तुत गर्न खोजिएको हो । हाम्रो समाजमा घटिरहेको समसामयिक विषयलाई चलचित्र मार्फत उठाउन खोजिएको छ । यो एक सन्देशमुलक चलचित्र हो ।

यस चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भुमिका रहेको छ । दिनेश राउतले निर्देशन गरेको यो चलचित्र सञ्चारकर्मी शुसिल पौडेलको कथा र सुभास थापाले निर्माण गरेका हुन् । दिनेश राउत र लेखक शुसिल पौडेलसँग गरिएको कुराकानी हेर्नुहोस भिडियो ।

 

बंगलादेशको भन्दा सनराइज बैंकको लाभांश बढी, कसको कति ?

 

शृंखलाको बारेमा के भन्छन् आमाबुवा ? (भिडियो कुराकानी)

 

ओली प्रचण्डलाई बाबुरामको व्यंग, ‘कमाउरेड’ हरु आर्थिक दरिद्रमा फस्नुभयो’

हुनेवाला श्रीमानलाई के भनेर बोलाउछिन् प्रियंका ?

१२ फोटोमा हेर्नुहोस् ११ नेपाली निशानामा परेको कावुल घटना

 

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo