कलाचलचित्रप्रदेश ३राष्ट्रियविशेषसमाचार

चलचित्र प्रसाद हेर्न नेपाल आइडल टिम हलमा ( भिडियो सहित )

काठमाडौंं

प्रर्दशन अघि नै निकै चर्चा कमाएको चलचित्र प्रसाद आगामी शुक्रबारबाट सार्वजनिक हुँदैछ । दर्शक माझ प्रर्दशनमा आउनु अघि आज यस चलचित्रको प्रिमियर शो गरियो । शो कार्यक्रममा चलचित्रका कलाकारहरुका साथै पत्रकारहरु , हाँस्य कलाकारहरु र नेपाल आइडलमा सहभागी टिमको पनि उपस्थिती थियो ।

राजधानीको सिटी सेन्टरमा भएको प्रिमियर शो मा चलचित्रका कलाकारहरुले उपस्थित विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई स्वागत गर्नुका साथै प्रसाद फिल्मको कमीकमजोरीहरु औल्याइदिन अनुरोध गरेका थिए । कार्यक्रममा कसले के भने हेरौं यो भिडियोमा :

Comment here

SKIP THIS