काठमाडौं

आज दिउसो राजधानीको बुद्धनगरमा भिषण आगलागी भएको छ । दिउँसो साँढे ३ बजेदेखि आगलागी सुरु भएको थियो । "/>

५ करोडको फर्निचर शोरुम एकैछिनमा स्वाहा ( भिडियो सहित )

५ करोडको फर्निचर शोरुम एकैछिनमा स्वाहा ( भिडियो सहित )


काठमाडौं

आज दिउसो राजधानीको बुद्धनगरमा भिषण आगलागी भएको छ । दिउँसो साँढे ३ बजेदेखि आगलागी सुरु भएको थियो ।

राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट ५ करोड बराबरको सामान नष्ट भएको प्रारम्भिक अनुमान छ । आगो निभाउनका लागि काठमाडौँ, ललितपुर र भक्तपुरका गरी १० वटा दमकल प्रयोग गरिएको थियो ।

आगो नियन्त्रणका लागि बुद्धनगर एसियामा विद्युत आपूर्ति समेत बन्द गरिएको थियो भने स्थानियवासीहरुले पनि सहयोग गरेको थिए । साँझ आगो नियन्त्रणमा आएको थियो । टीनले बारेर बनाइएको सो गोदाममा के कारणले आगलागी भयो भन्ने बारे खुल्न बाँकी रहेको छ । हेरौं भिडियोमा :

 

 

 

Skip This
Logo