मिठो–मिठो खाना खान कसलाई मन पर्दैन र ? आफुलाई मनपर्ने खानेकुराको नाम सुन्दा मुखमा पानी आउँछ । हुन त सबैको मनपर्ने खाना फरक–फरक हुन सक्छ, स्वाद पनि भिन्नै हुन सक्छ । "/>

खानेकुरामा कसलाई के मन पर्छ ? (भिडियोरिपोर्ट)

खानेकुरामा कसलाई के मन पर्छ ? (भिडियोरिपोर्ट)


मिठो–मिठो खाना खान कसलाई मन पर्दैन र ? आफुलाई मनपर्ने खानेकुराको नाम सुन्दा मुखमा पानी आउँछ । हुन त सबैको मनपर्ने खाना फरक–फरक हुन सक्छ, स्वाद पनि भिन्नै हुन सक्छ । सबैको मनपर्ने खानेकुरा एउटै नहुन पनि सक्छ । कसैलाई गुलियो, कसैलाई अमिलो पिरो चट्ट परेको मनपर्छ । तर, मनपर्ने खानेकुराको कुरा गर्दा सबैको मुख भने एकैनासले रसाँउछ ।

बलिउड सेलिब्रेटीहरुको पनि मनपर्ने खाना अचम्मको छ । मनपर्ने खानेकुराको कुरा गर्दा उनीहरुको पनि आ–आफ्नै स्वादछ । फिटनेसलाई ध्यानमा राख्दै उनीहरुले आफुलाई मनपर्ने खानेकुरा खान पनि पछि पर्दैनन् ।

 

Logo