काठमाडौं । नेपाल प्रहरीका ४ सय ५५ जना इन्सपेक्टरहरुको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरक्षकको निर्णय अनुसार शुक्रवार प्रहरी निरीक्षकहरुको सरुवा गरिएको हो । "/>

४ सय ५५ प्रहरी इन्सपेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)

४ सय ५५ प्रहरी इन्सपेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)


काठमाडौं । नेपाल प्रहरीका ४ सय ५५ जना इन्सपेक्टरहरुको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरक्षकको निर्णय अनुसार शुक्रवार प्रहरी निरीक्षकहरुको सरुवा गरिएको हो ।

उनीहरुले मंसिर महिनाको तलवभत्ता समेत सरुवा भएकै कार्यालयबाट पाउनेगरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले जनाएको छ ।

हेर्नुहोस् सरुवाको पूर्णसूची :

Logo