काठमाडौं । लोक गायक सुनिल क्षेत्री र गायिका देवी घर्तिको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । 'बिर्सु कसो गरी' बोलको गीत बजारमा आएको हो । "/>

गायक सुनिल क्षेत्री र देवी घर्तिले बजारमा ल्याए ‘बिर्सु कसो गरी’

गायक सुनिल क्षेत्री र देवी घर्तिले बजारमा ल्याए ‘बिर्सु कसो गरी’


काठमाडौं । लोक गायक सुनिल क्षेत्री र गायिका देवी घर्तिको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘बिर्सु कसो गरी’ बोलको गीत बजारमा आएको हो । यस गीतमा गीतकार शिव सुबेदीको सब्द रहेको छ भने प्रसाद लामिछानेको लय रहेको छ ।

टंक केसीले यस भिडियोलार्इ क्यामेरामा कैद गरेका छन् । त्यस्तै मोडेल तथा निर्देशक मदन खड्काले गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् । उक्त म्युजिक भिडियोमा मोडेल सारिका केसी, गणेश जिसीको अभिनय रहेको छ ।

Logo