हाँस्य कलाकारहरुले हरिवंशको जन्मदिनमा यसरी हँसाए (भडियोसहित)

हाँस्य कलाकारहरुले हरिवंशको जन्मदिनमा यसरी हँसाए (भडियोसहित)


नेपाली हाँस्य कलाकार हरिवंश आचार्यको मंगलबार परेको जन्मदिनको अवसरमा चर्चित हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ, जितु नेपाल, सिताराम कट्टेल, शिवहरी पौडेल,कुञ्जना घिमिरे, दिपक राज गिरी र अर्जुन घिमिरे लगायतका कलाकारहरुले हरिवंश आचार्यलाई बिभिन्न क्यारिकेचर गरेर हसाँएका थिए ।

आचार्यको जन्मदिनको अवसरमा रेडियो अडियोले गरेको सम्मान कार्यक्रममा नायिका आँचल शर्मा लगायतका कलाकारहरुले पनि जन्मदिनको शुभकामना दिएका थिए । हाँस्य कलाकारीताको क्षेत्रमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई वंशावली सम्झँदै हाँस्यकलाकारहरुले उनीहरुले हाँस्य कलाकारिताको क्षेत्रमा पुर्याएको योगदानको उल्लेख्य चर्चा गरेका थिए ।

Logo