भैलेनी गीत “चट्ट दिदी नाँचिदेऊ छमछमी”

भैलेनी गीत “चट्ट दिदी नाँचिदेऊ छमछमी”


“चट्ट दिदी नाँचिदेऊ छमछमी” बोलको भैलेनी गीत सार्वजनिक भएको छ ।

कृष्ण उदाशीको रचना र गौरभ दर्पणको संगीत रहेको यो गीतमा नोर्बु शेर्पाले संगीत संयोजन गरेका छन्। य्यो गीतमा मेलिना राई र माया गजुरेलको स्वर रहेको  छ ।

गीतको भिडियोको मुख्य भूमिकामा सन्ध्या भट्टराई र सिम्रन श्रेष्ठ रहेका छन् । क्र्युउ आटिष्टको भूमिकामा फ्रेण्डसिप डान्स सेन्टरका कलाकारहरू रहेका छन् । कवि मिलनको कोरियोग्राफी तथा निर्देशन रहेको उक्त गीतको भिडियोलाई भूपेन्द्र तुम्बापोले क्यामरामा कैद गरेका हुन् ।

मोरङको उर्लाबारीमा सुटिङ गरिएको उक्त भिडियोका लागि सोम मग्रातीले मेकअप आर्टिष्टको भुमिका निर्वाह गरेका थिए । 

 

Logo