पीपीएल: धनगढी ब्लुज र चितवन राइनोज भिड्दै (लाइभ)

पीपीएल: धनगढी ब्लुज र चितवन राइनोज भिड्दै (लाइभ)


पाेखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत अाजकाे पहिलाे खेलमा धनगढी ब्लुज र चितवन राइनोजबीच खेल भैरहेको छ। अहिले धनगढी ब्लुजले टस जित्दै चितवनलार्इ ब्याटिङकाे निम्ताे दिएकाे छ ।

चितवन राइनाेजले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन। त्यसकारण आज उसलाई जित्नै पर्ने दबाब रहेकाे छ । दिपेन्द्र सिंह एेरीकाे कप्तानिमा रहेकाे धनगढीले जारी प्रतिायाेगितामा १ खेलमा जित र १ खेलमा हार व्यहाेरेकाे छ । 

अाज हुने दाेस्राे खेलमा बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स भिड्दै छन्  ।

Logo