काठमाडौं । नेकपाको सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ । पार्टीका प्रदेश कमिटीहरु गठन तथा अन्य कमिटी एकीकरणको मापदण्ड बनाउन बोलाइएको बैठक भोली (बिहीबार) का लागि सरेको हो । "/>

नेकपाको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित

नेकपाको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित


काठमाडौं । नेकपाको सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ । पार्टीका प्रदेश कमिटीहरु गठन तथा अन्य कमिटी एकीकरणको मापदण्ड बनाउन बोलाइएको बैठक भोली (बिहीबार) का लागि सरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह १ बजेको लागि बैठक बोलाईएको थियो । तर बैठक ३ बजेपछि स्थगित भएको हो । नेताहरुको व्यवस्ता भनिएपनि प्रदेश पदाधिकारीहरुको बैठकले प्रदेश कमिटीमा रहने सदस्यहरुको नाम दिन ढिला भएकाले बैठक सरेको नेकपा नेताहरुले जनाएका छन् । बुधबार अधिकांश प्रदेश कमिटीका पदाधिकारीको बैठक बसेको छ ।

Skip This
Logo