अफगानिस्तान । अफगानिस्तानमा बनाउँदै गरेको बम पड्किदा श्रीमती र दुई छोरीको मृत्यु भएको छ । उत्तरी प्रान्त फर्याबमा बम बनाउने क्रममा पड्किदाँ बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको हो । "/>

बनाउँदै गरेको बम पड्किदा श्रीमती र दुई छोराछोरीको मृत्यु

बनाउँदै गरेको बम पड्किदा श्रीमती र दुई छोराछोरीको मृत्यु


अफगानिस्तान । अफगानिस्तानमा बनाउँदै गरेको बम पड्किदा श्रीमती र दुई छोरीको मृत्यु भएको छ । उत्तरी प्रान्त फर्याबमा बम बनाउने क्रममा पड्किदाँ बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको हो ।

उक्त बम एकजना तालिबान लडाकूले बनाउन लगेका बताइएको छ । बारुदी बम बनाउने ती लडाकूको नाम मुल्लाह सदरुदिन हुन् । उनले आफ्नै घरमा बम बनाइरहेका थिए । तर बम बनाउँदैं गरेको अवस्थामा उनकी श्रीमती र दुई छोराछोरीको घटनास्थलमा नै मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बम विस्फोटमा परी मारिएका बालबालिका पाँच र आठ वर्षका रहेका छन् । रासस/सिन्ह्वा

Logo