बिजयादशमीअर्थात् टीका पछिको तेश्रो दिन सोमबार पनिप्रधानमन्त्री निवास वालुवाटारमा टीका लगाउन सर्वसाधरण तथाकार्यकर्ता उल्लेख्य संख्यामापुगेका छन् । "/>

  टीकाको तेश्रो दिन बालुवाटार (भिडियोसहित)

  टीकाको तेश्रो दिन बालुवाटार (भिडियोसहित)


बिजयादशमीअर्थात् टीका पछिको तेश्रो दिन सोमबार पनिप्रधानमन्त्री निवास वालुवाटारमा टीका लगाउन सर्वसाधरण तथाकार्यकर्ता उल्लेख्य संख्यामापुगेका छन् ।

सरकारले एकादशी सम्ममात्रै दशै विदाको समय दिएको भएपनि प्रधानमन्त्रीको सचिवालयले चतुर्थी सम्म प्रधानमन्त्रीले टीका लगाईदिने बताएपछि कार्यकर्ता तथा सर्वसाधरण सोमबार पनि टीका लगाउन बालुवाटार पुगेका हुन्

। प्रधानमन्त्री ओली बिहानै देखि बालुवाटार पुगेकाहरुलाई टीका र जमरा लगाउनव्यस्त रहेका थिए । आईतबार पनिप्रधानमन्त्री टीका र जमरा लगाउन मै व्यस्त थिए । यस अघिका प्रधानमन्त्रीले टीका पछिका दिनमा पनि यसरी सर्वसाधरण र कार्यकर्तालाई टीका लगाउने गरेका थिएनन् । यसपटक भने प्रधानमन्त्री ओलीले चर्तुदशी सम्म सर्वसाधरणलाई टीका लगाएका छन् ।

सरकारी कार्यालयहरु आईतबार देखि नै संञ्चालनमा आउनु र प्रधानमन्त्रीले टीका भने चर्तुदशी सम्म लगाईरहनुले सरकारका कामकारवाहीमा विरोधाभाष देखिएको छ ।

Logo