काठमाडौं । यतिबेला नेपालीहरुको महान चाँड दशैंको चहल पहल छ । यो चाँड नजिकिँदै गर्दा एक त हामी हर्ष उल्लाहसले रमाइरहेका छौं । "/>

यी हुन् काठमाडौं उपत्यकाका १० सस्तो बजार (भिडियो रिपोर्ट)

यी हुन् काठमाडौं उपत्यकाका १० सस्तो बजार (भिडियो रिपोर्ट)


काठमाडौं । यतिबेला नेपालीहरुको महान चाँड दशैंको चहल पहल छ । यो चाँड नजिकिँदै गर्दा एक त हामी हर्ष उल्लाहसले रमाइरहेका छौं । साथीभाई इष्टमित्र र ठुलाजनहरुको हातबाट टिका र आशिवार्द लिन मनभरि खुशीको सागर तैरिएरहेका हुन्छौं । तर अर्कोतिर हाम्रो तनाव पनि बढ्दै जान्छ । हाम्रो मुख्य चिन्ताको विषय भने दशैंको लागि आवश्यक पर्ने सामान सस्तो र राम्रो मुल्यमा कहाँ सपिङ गर्ने भन्दै खोजिरहेका हुन्छौं ।

अहिले बजार प्रतिस्पर्धाको बजार हो । झनै यस समयमा मानिसहरु सस्तो र राम्रो सामान खोजिरहेका हुन्छौं । तर मानिसहरु सस्तो क्वालिटिको सामान एकै ठाउँ कहाँ पाइन्छ भन्ने कुरामा अनविज्ञ हुन्छन् ।

एउटा सामानको लागि १० ठाउँ घुम्यो फेरि भनेको जस्तो सामान नपाउनाले हामी थाकिसकेका हुन्छौं । तपाईको यस्तै चिन्ता र उत्साहलाई मध्य नजर गर्दै त्यो समस्यालाई हटाउन हामीले काठमाडौं उपत्यकामा रहेका १० वटा सस्तो बजारको रिर्पोट तयार पारेका छौं ।

 

Logo