काठमाडौं

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले अवैध रुपमा भारतिय नागरिकलाई दिइएको नागरिकता तत्काल खारेज गर्नु पर्ने बताउनु भएको छ । "/>

अवैध नागरिकता तत्काल खारेज गर्नुपर्छ : अध्यक्ष केसी ( भिडियो सहित )

अवैध नागरिकता तत्काल खारेज गर्नुपर्छ : अध्यक्ष केसी ( भिडियो सहित )


काठमाडौं

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले अवैध रुपमा भारतिय नागरिकलाई दिइएको नागरिकता तत्काल खारेज गर्नु पर्ने बताउनु भएको छ । अध्यक्ष केसीले शक्तिशाली नागरिकता छानविन आयोग गठन गरि अवैध रुपमा भारतिय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न सरकारसँग माग गर्नु भएको हो ।

सोमबार काठमाडौंमा आयोजित नागरिकता विधयेक सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । भारतिय नागरिकलाई बंशजको आधारमा नागरिकता दिने षडयन्त्र सहित नागरिकता सम्बन्धि विधयेक ल्याइएको भन्दै त्यसलाई फिर्ता लिन पनि उहाँले माग गर्नु भयो । केसीले भारतिय नागरिकलाई नागरिकता दिने काम भइरहे नेपाल छिट्टै भारतमा बिलय हुने भन्दै सचेत रहन पनि नागरिक समाजका अगुवाहरुलाई आग्रह गर्नु भयो । हेरौं भिडियोमा :

 

Skip This
Logo