बागमती नदीमा पौडी खेल्न गएका एक बालकको आज नदीमा डुबेर मृत्यु भएको छ । तीन जना साथीहरुसंगै नदीमा पौडी खेल्न गएका उनको शव पौने दुई घण्टा पछि मात्र नदीबाट प्रहरीले निकालेको थियो । "/>

पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु


बागमती नदीमा पौडी खेल्न गएका एक बालकको आज नदीमा डुबेर मृत्यु भएको छ । तीन जना साथीहरुसंगै नदीमा पौडी खेल्न गएका उनको शव पौने दुई घण्टा पछि मात्र नदीबाट प्रहरीले निकालेको थियो ।

बागमती नदीमा पौडिी खेल्ने क्रममा बेपत्ता भएका उनी बेपत्ता भएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थिायो । मृतक बालकको अहिलेसम्म पहिचान हुन सकेको छैन । घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo